खेलकुद

विश्वकप फुटबलमा आज चार खेल हुँदै

दस्तावेज, असार २ गते शनिवार, २०७५, काठमाण्डौं – विश्वकप फुटबलमा आज चार खेल हुँदैछन् । आज समूह ‘सी’ र ‘डी’का पहिलो चरणका खेलहरू हुन लागेका हुन् । नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुने पहिलो खेलमा

Read more

म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक फर्गुसनलाई ब्रेन ह्यामरेज

दस्तावेज , बैशाख २३ गते आइतवार २०७५, काठमाण्डौं – इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक सर एलेक्स फर्गुसनलाई ब्रेन ह्यामरेज भएको छ । पूर्वप्रशिक्षक फर्गुसनलाई शनिबार ब्रेन ह्यामरेज भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । ब्रेन ह्यामरेज भएपछि

Read more

आईपीएल क्रिकेट : कोलकाता नाइटराइडर्स शीर्ष स्थानमा उक्लियो, राजस्थान रोयल्स ७ विकेटले पराजित

दस्तावेज, बैसाख ६ गते, बिहिवार २०७५, काठमाडौं- कोलकाता नाइटराइडर्स आइपिएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । कप्तान दीनेश कार्तिक र नितिश रानाले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरेपछि बुधबार राति  जयपुरमा भएको आईपीएल क्रिकेटमा कोलकाता नाइट

Read more

लिभरपुल च्याम्पियन्स लिगको सेमिफानलमा, हार्‍यो म्यानचेस्टर सिटी

दस्तावेज संवाददाता चैत्र २८ गते बुधवार २०७४,,काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि लगभग जित्ने निश्चित प्रायः अवस्थामा पुगेको म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलमा भने क्वाटरफाइनलबाटै घर फर्किन बाध्य भएको छ । पहिलो लीगमा ३–० को हार

Read more

प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीलाई विगानले हरायो

दस्तावेज, फाल्गुण ८ गते मंगलवार,०७४, काठमाण्डौं –  म्यान्चेस्टर सिटीलाई पराजित गर्दै विगान एथ्लेटिक ‘एफए कप फुटबल’को क्वाटरफाइनलमा पुगेको छ। सोमबार राति भएको पाँचौं चरणको खेलमा प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीलाई  विगानले १–० ले हराएको हो। खेलमा

Read more

विश्वकपका लागि नेपाली टिमको घोषणा, को को परे छ्नौटमा ?

दस्तावेज,फाल्गुण ६ गते, आइतवार, २०७४,काठमाण्डौं – जिम्बावेमा यही मार्च ४ तारिखदेखि हुने विश्वकप छनौट क्रिकेटका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । छ्नौट समितिमा आइसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले टिमको घोषणा गरेका

Read more

सन्दीप लामिछानेको उत्कृष्ट बलिङ ,लिए लगातार तेस्रो विकेट

दस्तावेज,माघ २८ गते ,आईतवार २०७४,काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत युएई विरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ। ओसिलो मैदानका कारण खेल ३४ ओभरमा घटाइएको छ। खेलमा नेपालले ७ विकेट लिइसकेको छ। सन्दीप लामिछानले ३ विकेट

Read more

राखेप च्याम्पियनसिप अन्तर्गत १४ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता बिहिवार बाट शुरु

दस्तावेज, माघ ४ गते बिहिवार ,२०७४,काठमाडौं – राखेप च्याम्पियनसिप अन्तर्गत १४औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता बिहिवार देखि शुरु भएको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको आफ्नै हलमा माननिय खेलकुद मन्त्री राजन के.सी. ज्यू ले वरिष्ठ अन्तर्राष्ट्रिय रेफ्री नबिनकुमार श्रेष्ठ

Read more

कोटेश्वर तेक्वान्दो डोजाङद्दारा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई सम्मान

  दस्तावेज संवाददाता,पौष २८,गते शुक्रवार, २०७४ काठमाडौँ – कोटेश्वर तेक्वान्दो डोजाङले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई बिहीबार सम्मान गरेको छ । प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएकोमा उनीहरूलाई सम्मान गरिएको

Read more

चेल्सीलाई पन्छाउँदै म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा फर्कियो

दस्तावेज,,पौष १८ गते  , मंगलवार,२०७४,काठमाडौं – चेल्सीलाई पछि पार्दै म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा फर्किएको छ। लिग अन्तर्गत सोमबार राति भएको खेलमा एभर्टनलाई २–० ले हराउँदै म्यानचेस्टर युनाइटेड ४७ अंकसहित दोस्रो स्थानमा उक्लिएको हो। लिगमा

Read more