युवा नेता प्रदीप पौडेल भन्छन्- ‘एच बी ताम्राकार सेलिब्रिटी पत्रकार’
दस्तावेज, कार्तिक १२ गते, सोमवार, २०७५, टोकियो जापान – साता भ्रमणका लागि जापान आएका युवा नेता प्रदीप पौडेलले एभरेष्ट स्कुलमा पुगेर युवा पत्रकार एच बी ताम्राकारको प्रशंसा गरेका छन् । उनले आफ्नो जापान भ्रमण फलदायक भएकोप्रति खुसी व्यक्त
Read more