राजनीति

भारतीय विदेशमन्त्री स्वराजको विवादित बयान (भिडियो सहित )

                                     हेर्नुहोस् सुष्मा स्वराजको विवादित बयान दस्तावेज, जेष्ठ १४ गते सोमवार ,२०७५, काठमाण्डौं – भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारतीय प्रधानमन्त्री

Read more

बालकृष्ण ढुंगेलसहित ८ सय कैदीहरुमाथि कैद माफीको प्रस्ताव

दस्तावेज, जेष्ठ १४ गते सोमवार ,२०७५, काठमाण्डौं – सरकारले कारागारमा रहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलसहितका ८ सयभन्दा धेरै कैदीको कैद माफीको प्रस्ताव राष्ट्रपति कार्यालयमा पठाएको छ। आइतबारको मन्त्रिपरिषद्को बैठकले ढुंगेल सहितका कैदीहरुलाई बाँकी कैद माफी दिने

Read more

रूसी राष्ट्रपति पुटिन विरुद्द प्रदर्शन, प्रतिपक्षी नेता नाभाल्नीसहित ३५० पक्राउ

दस्तावेज , बैशाख २३ गते आइतवार २०७५, मस्को – रूसको राजधानी मस्कोको मध्यभागमा राष्ट्रपति भ्लादिमिर पुटिनले चौथो कार्यकाल सम्हाल्न केही दिन बाँकी रहँदा उनको विरूद्धमा प्रर्दशन भएकाे छ । पुटिनलार्इ ‘नयाँ जार’ (तानाशाही शासक) भएकाे अाराेप लगाउँदै 

Read more

प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध उजुरी गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बेलायती प्रधानमन्त्री थेरेसा मेलाई लेख्यो पत्र

दस्तावेज, बैसाख ६ गते, बिहिवार २०७५, काठमाण्डौं – बेलायतको ४ दिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध उजुरी गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बेलायती प्रधानमन्त्री थेरेसा मेलाई एक पत्र पठाएको छ । मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा

Read more

फरार रहेका गुण्डा नाइके दीपक मनाङे बिहीवार साँझ पक्राउ

दस्तावेज, बैसाख ६ गते, बिहिवार २०७५, काठमाण्डौं – ज्यान मार्ने उध्योगमा ५ वर्षको सजाय पाएर फरार रहेका गुण्डा नाइके दीपक मनाङे (राजीव गुरुङ) अन्ततः बिहीवार साँझ काठमाडौंबाट पक्राउ परेका छन् ।  महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले

Read more

वीपी प्रतिष्ठान एमआरआई प्रकरण उपकुलपति बचाउन भिड्दै मेडिकल माफिया, अख्तियार छल्न सर्वोच्चको सहारा

दस्तावेज संवाददाता,बैसाख २ गते आईतबार २०७५ काठमाण्डौं -वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गर्न लागेको १.५ टेस्लाको एमआरआई उपकरण घोटाला प्रकरण रोचक मोडमा पुगेको छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले लागत मूल्य भन्दा डेढ गुणा बढी

Read more

राष्ट्रपति बन्ने योग्यता कती ? को को छन् दाबेदार?

दस्तावेज,फाल्गुण ५ गते, शनिवार ,काठमाण्डौं – संविधान कार्यान्वयनका लागि हुुनुपर्ने पाँचमध्ये चारवटा चुनाव सम्पन्न भइसकेको छ। अब राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव भएपछि संविधान कार्यान्वनयका लागि गर्नैैपर्ने चुनावी चक्र पूरा हुनेछ। यसअघि स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनाव

Read more

यी हुन एमालेबाट मन्त्री बन्ने, कसले कुन मन्त्रालय पाउँदैछन् ?

दस्तावेज,फाल्गुण ५ गते, शनिवार ,काठमाण्डौं – प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा मन्त्री बन्न एमालेका नेताहरुले दौडधूप तीब्र पारेका छन् । बिहीवार शथप लिएका प्रधानमन्त्री ओलीले पहिलो चरणमा लालाबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएका छन् । मन्त्रीका लागि आकांक्षी

Read more

एमाले सांसद नवराज सिलवाललाई फसाउने नाइकेहरूको खुलासा, यसरी बनेको रहेछ योजना

दस्तावेज,फाल्गुण ५ गते, शनिवार ,काठमाण्डौं – २०७४, नेपाल प्रहरीबाट अन्यायमा परेपछि राजनीतिमा होमिएर एमालेबाट सांसदमा निर्वाचित भएका नवराज सिलवाल विरुद्धको मुद्दा जसरी पनि अदालतमा दर्ता गर्ने निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, मुख्यसचिव लोकदर्शन रेग्मी र नेपाल प्रहरीका आइजीपी प्रकाश अर्यालदेखि

Read more

प्रधानमन्त्री ओलीद्दारा पाँचवटा निर्णयमा हस्ताक्षर

दस्तावेज,फाल्गुण ३ गते, बिहिवार,२०७४, काठमाडौं- नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पदभार ग्रहण लगत्तै ५ वटा निर्णय सार्वजनिक गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा साँझ ८ बजे पदभार ग्रहण गरेलगत्तै प्रधानमन्त्री ओलीले नयाँ सरकारका प्राथमिकताका ५ निर्णय सार्वजनिक गरेका

Read more