विश्व

फ्लोरेन्स आँधी – अमेरिकी अधिकारीहरूद्दारा सजग रहन चेतावनी

दस्तावेज, भाद्र २८ गते, २०७५, विहिवार, काठमाण्डौं – फ्लोरेन्स नामक शक्तिशाली समुद्री आँधी अमेरिकाको पूर्वी तटस्थित नर्थ  क्यारोलिना राज्य नजिक पुग्न लागेको बताइएको छ । मौसमविद्हरूले ठूलो वर्षा र हुरी आउने र त्यसले ज्यान जोखिममा पार्न सक्ने

Read more

दक्षिण सुडानको मध्यभागको विमान दुर्घटनामा कम्तिमा १९ को मृत्यु, चार यात्रुको जीवितै उद्धार

दस्तावेज,भाद्र २४ गते,आईतवार,२०७५,जुबा, दक्षिण सुडान –  नेपालमा हेलिकोप्टर दुर्घटनाबाट ६ जनाको ज्यान गएको घटना सेलाउन नपाउँदै दक्षिण सुडानमा एउटा हवाईजहाज दुर्घटनामा परेको छ। दक्षिण सुडानको मध्यभाग इस्टर्न लेक राज्यमा हवाई जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारत १९ जनाको मृत्यु भएको

Read more

आयो संसारको कुनै पनि कुनामा ४ घन्टामै पुग्ने विमान

दस्तावेज, श्रावण १५ गते मंगलबार, २०७५, काठमाण्डौं- के तपाईलाई लागेको छ कि आगामी केही वर्षको अवधिमा तपाई विश्वको कुनै पनि भागमा ४ घन्टाको अवधिमा विमानबाट पुग्न सक्नु हुन्छ ? यो सुन्नमा अचम्म लाग्ला तर चाडैनै यो कुरा

Read more

अमेरिकी सेनाद्दारा तालिवानी नेताहरुमाथि आक्रमण, ५० जनाको मृत्यु

 दस्तावेज, जेष्ठ १७ गते बिहिवार ,२०७५, काठमाण्डौं –अमेरिकी सेनाले गत साता दक्षिणी अफगानिस्तानमा एकत्रित भएका तालिवान नेताहरुलाई लक्षित गरेर आक्रमण गर्दा ५० जनाको मृत्यु भएको छ । अमेरिकी सेनाले हेलमण्ड प्रान्तमा पर्ने मुसा कला जिल्लामा बसिरहेको तालिवान

Read more

भारतीय विदेशमन्त्री स्वराजको विवादित बयान (भिडियो सहित )

                                     हेर्नुहोस् सुष्मा स्वराजको विवादित बयान दस्तावेज, जेष्ठ १४ गते सोमवार ,२०७५, काठमाण्डौं – भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारतीय प्रधानमन्त्री

Read more

राजकुमार ह्यारी र मेगन मार्कलको हनिमुनका लागि रोजाईमा पर्‍यो क्यानडा

दस्तावेज, जेष्ठ १४ गते सोमवार ,२०७५, काठमाण्डौं – हालैमात्र विवाह बन्धनमा बाँधिएका राजकुमार ह्यारी र अभिनेत्री मेगन मार्कल हनिमुनका लागि क्यानडा जाने भएका छन्। टिएमजे म्यागेजिनका अनुसार नवविवाहित जोडी क्यानडाको अल्बर्टामा रहेको फेयरमोन्ट ज्यासपर पार्क लजमा बस्नेछन्।

Read more

उत्तर कोरियाले मेमा पारमाणविक परीक्षणस्थल नष्ट गर्ने

दस्तावेज, बैशाख २९ गते शनिवार,२०७४,काठमाडौं– उत्तर कोरियाले उसको परमाणु परीक्षण केन्द्र नष्ट गर्नका लागि मे २३ बाट सुरु हुने तीन दिने कार्यक्रमका लागि सुरक्षा विज्ञहरू तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई आमन्त्रण गरिने बताएको छ। सरकारी समाचार संस्था केसिएनएले

Read more

इजरायली आक्रमणमा सिरियामा ४२ जनाको मृत्यु

दस्तावेज, बैशाख २९ गते शनिवार,२०७४,बेरूत, लेबनान- यस हप्ता सिरियामा भएका इजरायली आक्रमणमा परी कम्तीमा ४२ जनाको मृत्यु भएको सिरियाली युद्ध अनुगमन समूहले शनिबार बताएको छ। बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमन समूहले भनेको छ, इजरायलले बिहीबार बिहानैदेखि आक्रमण शुरू

Read more

फेसबुकमा जथाभावी लेख्नेलाई पाँच बर्ष जेल सजाय

दस्तावेज , बैशाख १८ गते मंगलवार २०७५, जाकार्ता – फेसबुकमा जथाभावी लेख्ने एक जनालाई सोमबार इन्डोनेसियामा पाँच बर्ष जेल सजाय दिइएको छ । इस्लाम विरुद्ध फेसबुकमा लेखेकाले ती व्यक्तिलाई पाँच बर्षको जेल सजाय गरिएको इन्डोनेसियाली अधिकारीले जनाएका छन्

Read more

अमेरिकाबाट निस्कने पत्रिका ‘डेनभर पोस्ट’जोखिममा, बचाउन कम्पनीविरुद्ध पत्रकारको विद्रोह

दस्तावेज संवाददाता चैत्र २८ गते बुधवार २०७४,काठमाडौँ – अमेरिकाबाट निस्कने एक दैनिक अखबार बचाउन पत्रकारहरूले विद्रोह गरेका छन् । उनीहरूले सके राम्रोसँग चलाउन नसके राम्रोसँग चलाउन सक्ने कम्पनीलाई बेच्न माग गरेका छन् । अमेरिकाको कोलोराडो राज्यमा १२५

Read more