साहित्य/विविध

नेपाली साहित्य फाँटकी बहुआयामिक साहित्यकार ‘गंगा लिगल’

बुबा श्री गणेशप्रसाद श्रेष्ठ र आमा श्री केशवलक्ष्मी श्रेष्ठको कोखबाट पाल्पा तानसेनमा जन्मी सिद्धार्थनगर भैरहवालाई कर्मथलो बनाएकी गङ्गा लिगल नेपाली साहित्य फाँटमा उदाएकी एक बहुआयामिक व्यक्तित्व हुन् । बालककालमा आफ्नो बालसखाको दुर्घटनामा परि मृत्यु भएको दर्दनाक घटनाले

Read more

कलमहरू जागै बस्नुपर्छ

       -दुर्गाप्रसाद फुयाल अटल बन्दरगाहमा जहाज उभिएको बेला नदीबाट बालुवा हल्लाउँदै जहाज आउने खतरामा छ पेट्रोल र ग्यासमा समेत पाइपलाइन बन्न सक्छ किसानको खेतमा बाढिपहिरो पस्दा नियन्त्रणको बजेट खान सक्छन् त्यसैले , कलमहरू जागै बस्नुपर्छ

Read more

मेरा अनुभूतिहरू

                                                    -ममता कर्माचार्य अधुरो,रातलाई,बोकेर, बर्षौदेखि,अधुरो,कोरिएको,चित्र बनेको,छ,सप्त,रङ्गहरूले कोमल,निश्चल,चोखो,छुट्टै, अलग,रगंले,पोतिऐको,छ। विभिन्न विभिन्न आफ्नै विशेषतामा

Read more

शुभकामना

  शुभकामना विजया दशमीमा रमाऔँ सबै । पूर्णता प्राप्त सबैको जीवनमा मनोकामना । प्रवेश छ है दुर्गा माताको यहाँ सौम्य रूपमा । तेज र ओज झलझलाकार नै शक्ति रुपिनी । आज यो धरा प्रदिप्त भएको छ तिनको

Read more

गजल-निश्चित छ !!

       निमुखाले न्याय नपाउने निश्चित छ !  अपराधीहरु झन रमाउने निश्चित छ !!   गणितमा दुई तीहाइको दम्भ देखाएर !  आन्दोलित जनता दबाउने निश्चित छ !!   नक्कली भएपनी रिपोर्ट तयार पारेर !  मुख्य दोषीलाई

Read more

स्वर्गीय नेता रामहरी जोशीको पुस्तक “प्रतिकात्मक प्रश्न” बजारमा

दस्तावेज श्रावण १५ गते मंगलबार २०७५ काठमाण्डौं – स्वर्गीय नेता रामहरी जोशीको पुस्तक “प्रतिकात्मक प्रश्न” बजारमा आएको छ । त्रिवीका पुर्व उपकुलपति डक्टर केदारभक्त माथेमाले राधानीमा भएको एक बिशेष समारोहमा पुस्तकको लोकापर्ण गर्नु भएको हो । लोकापर्ण

Read more

सौरभको प्रेमकथा

“अझैपनि कल्लेरी वनमा पिपिरी र सालको पातमा मिठा गीतका लय गुन्जिन्छन् यी कानहरूले जबजब ती धुन सुन्छन् तब तब पैतालाहरूले रफ्तार बढाउँछन् अँधेरी खोल्सा कटेर थुम्की टेक्नै लाग्दा त्यो लयमा उनी होइनन् भन्ने नजरले बताएपछि धड्कनले आफ्नो

Read more

प्रीयसी मनुलाई अन्तिम पत्र

“मनु ! जब जब कोही मानवले अमानवीय व्यवहार गर्छन् तिनै मानवसँग जसले जिन्दगीका निकै महत्वपूर्ण हिस्सा उसको खातिर खेर फालिदिएको हुन्छ तव तव घात र प्रतिघातका उच्श्रृंखल र फोहोरी खेल चलिरहने रहेछ । सर्वस्व सुम्पेर जिन्दगी अर्पेको

Read more

सुप्रसिद्ध नियात्राकार दामोदर पुडासैनीको ‘उज्यालो खोजिरहेको घाम’ लोकार्पित

 दस्तावेज संवाददाता, चैत १० गते शनिवार,२०७४,काठमाण्डौं –  महालेखा परीक्षक श्री टंकमणि शर्मा दङ्गालले वरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’को नवीन कविता सङ्ग्रह उज्यालो खोजिरहेको घाम एक समारोहका बिच आज लोकार्पण गर्नुभएको छ । सो समारोहमा महालेखा परीक्षक दङ्गालले

Read more

अन्तर्राष्ट्रिय कविता दिवस २०१८ विशेष – कविता ‘आस्था’

  – डा. बच्चु कैलाश कैनी मनमा कोरिएका आस्थाका रंगहरु स्वत: स्फूर्त रूपमा एउटा आकृति बनेर कहिले स्थायी रूपमा बस्छन् मनलाई दरिलो पार्छन् कहिले नडगमगाई कहिले बिचलित नभई आफ्नो आस्थालाई विश्वास गर्छन् ढुङ्गालाई मूर्ती सम्झेर पूजा गर्छन्

Read more