सूचना प्रविधि

के फेसबुकको ‘मृत्यु’ सत्य हो ?

दस्तावेज, जेष्ठ १४ गते सोमवार ,२०७५, काठमाण्डौं – पछिल्ला केही वर्षहरुमा सामाजिक सञ्जाल फेसबुक धेरै पटक विवादमा आएको छ । कहिले विज्ञापनलाई लिएर त कहिले न्युज फिडमा गरेको हेरफेरलाई लिएर फेसबुक विवादमा आइरहन्छ । हालसालै फेसबुकलाई आफ्नो

Read more

५ दर्जनभन्दा बढी सरकारी वेबसाइटमा ह्याकरको पहुँच भएको खुलासा

दस्तावेज , बैशाख १८ गते मंगलवार २०७५, काठमाडौं – सरकारी निकायका ५ दर्जनभन्दा बढी वेबसाइटमा केही दिनयता समस्या देखिएको छ । ती वेबसाइट ह्याकरले नियन्त्रणमा लिई चेतावनी शैलीमा सामान्य प्रभावित पारेका छाडेका हुन् । तर सम्बन्धित कार्यालयले

Read more

के नेपाल टेलिकमको फेसबुक पेज ह्याक भएकै हो त ?

दस्तावेज, बैसाख ६ गते, बिहिवार २०७५, काठमाण्डौं – बुधबार राति नेपाल टेलिकमको आधिकारिक फेसबुक पेज facebook.com/nepaltelecom.nt लाइक गरेका सबैका लागि एउटा नोटिफिकेसन आयो, पेजको नाम ‘नेपाल टेलिकम’बाट ‘नेपाल न्युज’ गरिएको छ। फेसबुकले एउटा नाममा लाइक गरिएका पेजको नाम अर्कोमा परिवर्तन

Read more

सामसुङ ग्यालेक्सी ‘एस ९ प्लस’ १२८ जिबी, प्रि बुक गर्दा उपहार

दस्तावेज, बैसाख ६ गते, बिहिवार २०७५, काठमाण्डौं– सामसुङ इलेक्ट्रोनिक्स्ले नेपाली बजारमा सामसुङ ग्यालेक्सी ‘एस-९ प्लस’ १२८ जिबी ल्याएको छ । बैशाख ४ गते देखि सुरु भएको सामसुङ ग्यालेक्सी ‘एस-९ प्लस’ प्रि बुकिङ बैशाख ९ गते सम्म रहने

Read more

मोबाइलबाट निस्कने विकीरणबाट कसरी जोगिने ?

दस्तावेज,फाल्गुण १६ गते बुधवार ,२०७४,,काठमाडाैं – मोबाइल फोनबाट निस्कने रेडियोधर्मीहरुले मानिसलाई कत्तिको असर पार्ला ? फोनबाट निस्कने यस्ता विकीरणहरुले ट्युमर, क्यान्सरजस्ता रोगहरु लाग्ने खतरा कतिको हुन्छ ? यस्ता विकीरणहरुबाट आफू कसरी सुरक्षित रहने । यो सवालको खोज वैज्ञानिकहरुले पहिलेदेखि नै

Read more

स्टीभ जागिरको सिलसिलामा पठाएको सीभी करीब ५० हजार अमेरिकी डलरमा लिलाम हुने

दस्तावेज,फाल्गुण १२ गते, शनिबार,२०७४,काठमाण्डौं – एप्पलका संस्थापक एवं स्टीभ जब्सको करीब चार दशक पहिला जागिरको सिलसिलामा पठाएको सीभी करीब ५० हजार अमेरिकी डलरमा लिलाम हुने भएको छ। मार्च ८ देखि १५ मार्चको बीचमा जब्सको सीभी लिलामी हुने

Read more

यसरी बनाउनुहाेस् आफ्नो अनुहार र आवाजलार्इ माेबाइलकाे पासवर्ड

दस्तावेज,फाल्गुण ६ गते, आइतवार, २०७४,काठमाण्डौं – प्राय: मान्छेहरु आफनो स्मार्टफोन र ट्याबलेटको को सुरक्षाको बिषयमा चिन्तित हुन्छन् । सुरक्षाको बिषयमा लिएर धेरै प्रकारका कोशिश हरु गर्दछन् । कहिले प्याटर्न लक त कहिले पिन कोड प्रयोग गर्दछन, त्यसै गरी

Read more

नेपाल टेलिकमले ल्यायो फ्रिडम प्याक, अनलिमिटेड कलसहितको प्याक २५ रुपैयाँमै पाइने

दस्तावेज,फाल्गुण ६ गते, आइतवार, २०७४,काठमाण्डौं – प्रजातन्त्र दिवसको अवसर पारेर नेपाल टेलिकमले ‘फ्रिडम प्याक’ अफर ल्याएको छ। कम्पनीका जीएसएम र सीडीएमए मोबाइलका ग्राहकहरुले अफरबाट फाइदा लिन सक्ने टेलिकमले जनाएको छ। यो अफरअन्तर्गत फ्रिडम प्याक लिएको समयबाट एक घण्टासम्म अनलिमिटेड रुपमा

Read more

एप्पलले विकास गर्दैछ लामो दूरीको वायरलेस चार्जिङ प्रविधि

दस्तावेज,पौष १७ गते सोमवार २०७४,काठमाडौ –आइफोन निर्माता एप्पलले अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क अफिसमा आफ्नो नाउँमा एक पेटेन्ट दर्ताका लागि आवेदन पेश गरेको छ । यो आवेदन एक विशेष प्रविधिका लागि दिइएको हो, जसका माध्यमबाट आइफोन, एप्प्ल वाच

Read more

ग्यालेक्सी एस नाइन आउने हल्लाले एप्पल कम्पनीको शेयर मूल्यमा ३ प्रतिशतले गिरावट

दस्तावेज, पौष १३ गते विहिवार २०७४,काठमाण्डौं – गत मंगलबार एप्पल कम्पनीको शेयर मूल्यमा ३ प्रतिशतले गिरावट आएको छ । सन् २०१८ को पहिलो त्रैमासिकमा आइफोन एक्सको बिक्रि कम हुने अनुमानित तथ्यांक एप्पलले सार्वजनिक गर्न लागेको भन्ने खबर

Read more