स्वास्थ्य

छोराछोरी पहिचान गरी गर्भपतन गर्ने डाक्टर र गराउने दम्पतीलाई २ देखि ६ वर्षसम्म जेल सजाय

दस्तावेज, भाद्र १ गते शुक्रबार, २०७५ ,काठमाण्डौं – आजदेखि मुलुकी अपराध (संहिता) ऐन २०७४ लागू भएको छ। यो ऐन अनुसार लिंग पहिचान गरी गर्भपतन गर्ने डाक्टर र गराउने दम्पतीलाई पनि जेल तथा जरिवाना हुनेछ। ऐनको परिच्छेद १३

Read more

चिकित्सा शिक्षाका ४३ दोषीलाई कारबाही गर्न डा गोविन्द केसीको माग,

दस्तावेज, असार २ गते शनिवार, २०७५, काठमाण्डौं – चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगले दोषी देखाएका ४३ जनालार्इ कारबाही गर्नुपर्ने माग गरेका छन्। विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले दोषी देखिएकालाई

Read more

थालेसिमियाका बिरामीको उपचारमा सहयोग गर्ने राज्यमन्त्री अर्यालको आश्वासन

दस्तावेज , बैशाख २५ गते मंगलवार २०७५, काठमाण्डौं – थालेसिमियाका बिरामीका लागि राज्य तर्फबाट सक्दो सहयोग गर्ने स्वास्थ्य राज्य मन्त्री पद्मा अर्यालले बताएकी छिन् । विश्व थालेसिमिया दिवसका अवसरमा मंगलबार नेपाल थालेसिमिया सोसाइटीले आयोजना गरेको कार्यक्रममा उनले

Read more

घाउ छोप्ने र केही मिनेटमै ठीक पार्ने स्किन प्रिन्टर बन्यो

दस्तावेज , बैशाख २५ गते मंगलवार २०७५, काठमाण्डौं – वैज्ञानिक अनुसन्धानकर्ताहरूले घाउ छोप्ने र केही मिनेटमै ठीक पार्ने स्किन प्रिन्टर बनाएका छन् । हलुका र सँगै बोकेर हिँड्न सकिने यो त्रिआयामी (थ्रीडी) स्किन प्रिन्टरले घाउलाई पुर्छ र

Read more

डिप्रेसनबाट जोगिने ६ तरिका

काममा सक्रियः  धेरैमा डिप्रेसनको साझा कारण पर्याप्त रुची वा गतिबिधिको अभाव हो । जतिखेर पनि दिक्क मान्ने गर्नाले डिप्रेसन बढ्दै जान्छ । शारिरक स्वास्थ्य जस्तै मानसिक स्वास्थ्यमा पनि रुची बढाउनु र विभिन्न गतिविधिमा संलग्न हुनु निकै महत्वपूर्ण

Read more

सुत्नुअघि नुहाउँदाका ७ फाइदा

दिनभरको थकानपछि रातको समयमा राम्रो निन्द्रा निकै आवश्यक छ। तर धेरै थकानले पनि निद्रा खल्बलिन सक्छ। यस्तो अवस्थामा राम्रोसंग निद्रा चाहिन्छ। निद्रा कसरी राम्रो बनाउने, थाहा पाउनुस्। तातोपानीले नुहाउँदा रक्तसन्चार सुरुमा केही बढी हुन्छ, तर पछि मन्द

Read more

आफूलाई ‘ठूलो मान्छे’ ठान्ने रोग मेनिया के हो ?

दस्तावेज , चैत २१ गते बुधवार ,२०७४,काठमाडौं –श्याम आजकाल बिहान ३ नबज्दै उठ्छ । सामान्यतः ऊ यति छिटो चाँडै ब्युझिने मान्छे होइन ।  यति चाँडोे उठ्दा पनि उसलाई थकाई भने लाग्दैन । बरु अझै खुशी देखिन्थ्यो। अाजकाल

Read more

यसरी घटाउनुहोस् शरीरको माेटाेपना

दस्तावेज,फाल्गुण ७ गते, सोमवार ,२०७४,काठमाण्डौं – अहिले धेरै रोगको कारक बनेको शरीरको मोटोपना घटाउन मानिसहरुले अतिरिक्त व्यायाम गरी घन्टौ पसिना बगाउनेदेखि भोकै बस्नेसम्मका उपायहरु अपनाउन थालेका छन् । खानपानमा कन्ट्रोल गर्नेदेखि विहानै दौडेर शरीरको मोटोपना घटाउन चाहनेको संख्या

Read more

सावधान ! प्रशोधित खानाले कतै क्यान्सर निम्त्याईरहेको त छैनौं ?

दस्तावेज,फाल्गुण ६ गते, आइतवार, २०७४,काठमाण्डौं – प्रशोधित खाध्य पदार्थले क्यान्सरको खतरा बढाउने चेतावनी विज्ञहरुले दिएका छन् । तयारी खाना, चिनीजन्य सेरल्स र पेयपदार्थका कारण उत्पन्न हुने रोगले मानिसहरुको मृत्युहुने क्रम बढेको उनीहरुको भनाई छ । ब्रिटिश मेडिकल

Read more

निदाएकै बेलामा मृत्यु हुने खतरनाक रोग ‘स्लिप एप्निया’के हो ?

दस्तावेज,फाल्गुण ६ गते, आइतवार, २०७४,विख्यात अमेरिकी फिल्म शृंखला ‘स्टार वार्स’की अभिनेत्री क्यारी फिसरको निधनको मुख्य कारण ‘स्लिप एप्निया’ रहेको चिकित्सकहरूले पुष्टि गरेका छन्। निदाएका बेला सास रोकिनुलाई डाक्टरी भाषामा ‘स्लिप एप्निया’ भनिन्छ । निदाएका बेला कैयौंपल्ट केही

Read more